कांग्रेसमा हिन्दुधर्मलाई महाधिवेशनको मूल एजेन्डा बनाउने को को हुन् ?

काठमाडौं । आसन्न १४औं महाधिवेशनले नेपाली कांग्रेसभित्र आन्तरिक ऊर्जा बलियो बनाउने अपेक्षा छ । राष्ट्रियता, लोकतन्त्र र समाजवादको मूल सिद्धान्त बिरानो बन्दै गएको कांग्रेस अहिले महाधिवेशनको तयारीमा छ । आफैंभित्र रुपान्तरण र पुस्तानान्तरणको खाँचो परेको कांग्रेसले महाधिवेशनमा उठाउनुपर्ने एजेन्डाहरुको विषयमा चौतर्फी चासो र चिन्ता छ । तर, कांग्रेसभित्रका केही समूह हिन्दुधर्म र राज्य महाधिवेशनको मूल … Continue reading कांग्रेसमा हिन्दुधर्मलाई महाधिवेशनको मूल एजेन्डा बनाउने को को हुन् ?